सूचनागणेशमान चारनाथ नगरपालिकामा यहाँ हरुलाई हार्दिक स्वागत गर्दछौँ। बडा दशैँ २०७८ को सुखद उपलक्ष्यमा सम्पूर्ण नगरवासीमा सुख,शान्ति,सम्वृद्धिको कामनाका साथ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं, न.पा.परिवार । आ.व.२०७८/२०७९ को लागि भइरहेको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण कार्तिक मसान्त सम्म गराइ सकौँ। सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना घटेको ३५ दिन भित्र घटना दर्ता गराऔँ। जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ ।मिती २०७८ पौष ४ गते देखि पौष १८ गते सम्म मतदाता नामावली संकलन विशेष कार्यक्रम,२०७८ हुन गइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

 

सूचना तथा समाचार

सामुदायिक विद्यालयको लेखापरिक्षण गर्ने फर्म / कम्पनिको लागि सुचना

यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको लेखापरिक्षण गर्ने फर्म / कम्पनिको लागि सुचना

दरखास्त फारम

मिति २०७७-०५-१२ गतेको प्रकाशित करार सेवामा कर्मचारी भर्ना सम्बन्धित सुचनाको लागि चाहिने दरखास्त फारम ।

 

नोट : दरखास्त फारम नगरपालिकाको कार्यालयमा निशुल्क उपलब्ध गराइनेछ ।

Pages