सूचनागणेशमान चारनाथ नगरपालिकामा यहाँ हरुलाई हार्दिक स्वागत गर्दछौँ। बडा दशैँ २०७८ को सुखद उपलक्ष्यमा सम्पूर्ण नगरवासीमा सुख,शान्ति,सम्वृद्धिको कामनाका साथ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं, न.पा.परिवार । आ.व.२०७८/२०७९ को लागि भइरहेको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण कार्तिक मसान्त सम्म गराइ सकौँ। सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना घटेको ३५ दिन भित्र घटना दर्ता गराऔँ। जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ ।मिती २०७८ पौष ४ गते देखि पौष १८ गते सम्म मतदाता नामावली संकलन विशेष कार्यक्रम,२०७८ हुन गइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

 

सूचना तथा समाचार

करार सेवामा विभिन्न पदहरुका लागि प्रकाशित छोटो सुची (Short List)

यस कार्यालयबाट करार सेवामा विभिन्न पदहरुका लागि भएको विज्ञापनहरुमा आवेदन आएका उम्मेदवारहरु मध्ये बाट छोटो सुची (Short List) मा पर्न सफल उम्मेदवारहरुको नामावली

धनुषा जिल्ला अन्तर्गतका किसान तथा उत्पादकबाट न्युनतम समर्थन मुल्यमा धान खरिद गर्न इच्छुक संस्था समुह सुचिकृत गर्ने बारे सुचना

कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि आधुनिकीकरण परियोजना कार्यान्यन इकाई को परिपत्र साथै धनुषा जिल्ला अन्तर्गतका किसान तथा उत्पादकबाट न्युनतम समर्थन मुल्यमा धान खरिद गर्न इच्छुक संस्था समुह सुचिकृत गर्ने बारे सुचना

Pages